नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगरलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकी सरकारले ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गरेपछि यातायात व्यवसायीद्वारा आन्दोलन फिर्ता

काठमाडौँ । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश

कमलादी घटनामा वाइसिएललाई प्रचण्डले हिंसा भड्काउन उक्साहट गरेको राप्रपाको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले माओवादी अध्यक्ष प्रचण्डले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साहट

विपद् व्यवस्थापनमा थप क्रियाशील भई काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले सूचना सङ्कलन एवम् पूर्वानुमानलाई संवेदनशील रूपमा

राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन