नेपाल प्रहरीका १० डीआईजीको सरुवा



काठमाडौं । नेपाल प्रहरीका दश जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।

सरुवा हुनेमा दुर्गा सिंह, कुबेर कडायत, रवीन्द्र केसी, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य छन् ।

यस्तै सरुवा हुने बाँकी डीआईजीमा अर्जुन चन्द ठकुरी, दानबहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सकियो निजामती विधेयकमा संशोधनकर्ताको छलफल

  काठमाडौँ ।  प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा विधेयकमाथिको संशोधकर्तासँगको

उच्च र जिल्लाका गरी ठूलो संख्यामा न्यायाधीशको सरुवा(सूचीसहित)

काठमाडौं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाको सिफारिस गरेको

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानको निरन्तर पहल, तर कहिले आउँछ सकारात्मक नतिजा ?

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ ।

कर्णाली र लुम्बिनी प्रदेश सरकारबीच विकास र समृद्धिमा सहकार्य गर्न १९ बुँदे सम्झौता

कर्णाली । कर्णाली प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकारबीच अन्तर प्रदेश विकास र