प्रधानसेनापति सिग्देल र भारतीय समकक्षीबीच भेटवार्ता



काठमाडौं । भारत भ्रमणमा रहेको प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार प्रधानसेनापति सिग्देलले भारतीय समकक्षी द्विवेदीसहित भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

आज नै उनले भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय समर स्मारक मा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसै गरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको गणतन्त्र उत्सव

काठमाडौँ । नेकपा एमालेले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रुपमा मनाएको छ र

किन छुटे अफताब ?

-सुवोधराज प्याकुरेल । उनको बिगत फर्केर हेर्दा प्रधानन्यायाधीश सुशिला कार्कीले लिएको ऐतिहासिक निर्णयले

भोजपुरमा जलाधार संरक्षण गर्न ‘एक वडा, एक सार्वजनिक पोखरी’ कार्यक्रम

भोजपुर। जलाधार क्षेत्रको सरक्षण गर्ने लक्ष्यले यहाँको हतुवागढी गाउँपालिकाले ‘एक वडा एक सार्वजनिक

यसरी मनाइयो टुँडिखेलमा गणतन्त्र दिवस(फोटोफिचर)

काठमाडौँ । १८औँ गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको