पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकलाई थुनामा पठाउने आदेश



काठमाडौं । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई थुनामा पठाउने आदेश दिएको छ । मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउने आदेश दिएको हो ।

उनलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ । उनलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलसतह बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ

बागलुङको पञ्चकोट प्रहरी चौकीमा पहिरोले क्षति

ढोरपाटन (बागलुङ) । पहिरोले बागलुङ नगरपालिका–६ मा पञ्चकोट प्रहरी चौकीमा क्षति पुगेको छ

विपदमा परेका नागरिकको उद्दार र राहतमा सरकारसँग हातेमालो गर्न प्रधानमन्त्रीको अपील

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका

बाढीपहिरोले बेहाल(फोटोफिचर)

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाका कारण अहिले देशभरको जनजीवन प्रभावित भएको छ