प्रचण्डप्रति बाबुरामको व्यंग्यः सबैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैंभरी ठग्न सकिन्न



काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार अल्पमतमा परेकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई व्यंग्य गरेका छन् ।

सरकार गठनमा कांग्रेस र एमालेबीच सहमति भएपछि मंगलबार सामाजिक संजालमार्फत भट्टराईले लेखेका छन्, ‘चर्चित भनाइ छ–केहीलाई सधैंभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’

गोरखा क्षेत्र नम्बर दुईमा आफ्नो क्षेत्र छाडेका भट्टराईले पछिल्लो समय आफूले प्रचण्डलाई क्षेत्र छाडेकोमा गलत भएको भन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा आज रातिदेखि आइतबारसम्म अति भारी वर्षा

वर्षाले देशका ४५ क्षेत्रका सडक अवरुद्ध, आठजनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा

काभ्रेमा खोलाले बगाउँदा दुईजनाको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । शनिबार

जब नारायणीको बाढी बोटे टोलमा पस्यो …(फोटोफिचर)

नवलपुर । नारायणी नदीको बाढी बस्तीमा पसेको छ । अविरल वर्षापछि आएको बाढी