काठमाडौंबाट ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ



 

काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले ६ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसवन्द्र बोगटीले जानकारी दिए ।

उनले भने, ‘काठमाडौँबाट ६ किलो सुनसहित सोनाम गुरुङ भन्ने चिनियाँ मूलका नागरिकलाई पक्राउ गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गुरुङको घरबाट प्रहरीले ४८ लाख नगद पनि बरामद गरेको सिआइबी ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति भवनमै धान रोपाइँ

काठमाडौं । धान दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमै धान रोपाइँ कार्यक्रम

पहिरोले घर पुरिँदा गुल्मीमा एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको छ । गएरातिको

नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौंः कृषिमन्त्री साह(अन्तरवार्ता)

काठमाडौँ । आज असार १५ अर्थात् धान दिवस । किसानले धानको मुठी रोपेर मुरी

बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते

ढोरपाटन (बागलुङ) । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने