पोखरामा वीरेन्द्रको पूर्णकदको शालिक पुन:स्थापना



पोखरा । पोखरामा स्वर्गीय राजा वीरेन्द्रको पूर्णकदको शालिक पुनस्र्थापना गरिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर दशस्थित वीरेन्द्र चोकमा आठ फिट अग्लो पूर्णकदको शालिक पुनस्र्थापना गरिएको हो ।

२०६२/६३ को जनआन्दोलन पछि त्यहाँ रहेको वीरेन्द्रको शालिकको हटाइएको थियो । वीरेन्द्र चोक संरक्षण समितिले वीरेन्द्रको शालिक राखेको हो । चोकको निर्माण गर्न र सालिक निर्माणका लागि करिब २५ लाख लाग्ने अनुमान गरिएको समितिका सचिव अरुण गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण सुरु

काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौँ महानगरपालिका– २७ असनस्थित

मिथिलाका २१ जोडीद्वारा दाइजोमुक्त सामूहिक अन्तरजातिय विवाह

जनकपुरधाम । धनुषा जिल्लाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिकरुपमा दाइजोमुक्त

पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालन

  वीरगञ्ज । जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित

विर्तामोडमा ६ वर्षमा ९१ किलोमिटर सडक कालोपत्रे

झापा । झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित विर्तामोड नगरपालिकाले छ वर्षका