लोक सेवाले माग्यो न्याय, परराष्ट्र र मानवअधिकार सेवातर्फ २७३ कर्मचारी



काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणीको पदका लागि कर्मचारी माग गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले न्याय सेवा, परराष्ट्र सेवा र मानवअधिकार सेवातर्फ खुला तथा समावेशी पद्धतीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुबाट आवेदन माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारहरूले पुस १७ सम्म आवेदन दिइसक्नुपर्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपत्यकाका खोला किनारका संरचना हटाउने सर्वोच्चको फैसला पुनरवलोकनको बाटो खुल्यो, सर्वोच्चले दियो निस्सा

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका खोला किनारका संरचना हटाउन यसअघि गरेको फैसला

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशनः अर्को बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर

निगमको अन्तर्राष्ट्रिय उडानमा २५ सयदेखि पाँच हजारसम्म छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको भाडादर घटाएको छ । निगमले बिहीबार

राष्ट्रपति पौडेलद्वारा भारतीय सेना प्रमुख द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ