प्रधानसेनापति शर्मा र अमेरिकी सुरक्षा काउन्सिल निर्देशकबीच भेटवार्ता



काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एड्मिरल एलीन लाउबाचरले प्रधानसेनापति प्रभुराम शर्मासँग बुधबार शिष्टाचार भेट गरेकी छन् ।

बुधबार जंगीअड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ । भेटघाटमा नेपालका लागि अमेरिकाी राजदूत डिनआर थम्प्सन पनि उपस्थित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवालले पाए सफाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्

सिरहा घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही हुन्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक

उपेन्द्र यादवको राजनीतिक प्रतिवेदनः सरकारले आफ्नो आयु लम्ब्याउन जालझेल गर्ने र अरू दललाई कमजोर बनाउने नीति लियो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ

नयाँबानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच झडप

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । आइतबार