विवादित धर्मगुरु आचार्य श्रीनिवास गौशालाबाट पक्राउ



काठमाडौं । विवादित धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले सोमबार गौशालामा गरेको प्रदर्शनका क्रममा श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईं समूहले गौशाला क्षेत्रमा आयोजना गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गरिएको थियो । प्रदर्शनकारीलाई नियन्त्रण गर्नेक्रममा श्रीनिवासलगायत व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा

अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना मेयरलाई यसरी शानसँग उभिएको हेरेर खुसी बनौं !

नारायण गाउँले । चुनावमा उठ्नुअघि धेरैले बालेन साहलाई चिनेका थिएनन् ! उठे नै

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा । जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन गरेको छ

संसदको गतिरोध हटाउन प्रधानमन्त्रीले र कांग्रेससँग छलफल गर्दै

काठमाडौं । संसदनको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रमुख प्रतिपक्षी दल