नेपाल प्रहरीका ६४ जना बरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस



काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ६४ जना प्रहरी वरिष्ठ नायब निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयका अनुसार यही साउन ६ गते बसेको बढुवा समितिको बैठकले उनीहरूलाई प्रहरी निरीक्षक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाको पहिलो नम्बरमा मोहन लाल आंगा श्रेष्ठ छन् भने यसपछि क्रमशः लोकराज पाठक, किरण घिमिरे, टेकप्रसाद सुवेदी, शुष्मा कठेतलगायत छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वविद्यालय सिनेट बैठकद्वारा मधेश कृषि विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार बर्खास्त

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयका उपकुलपति डा. वैद्यनाथ महतो र रजिस्ट्रार

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको

वन्यजन्तु-मानव द्वन्द्वः चितवनमा ६ महिनामा दश जनाको मृत्यु

चितवन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम । इलामको रोङ गाउँपालिका-४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय