स्पट फिक्सिङ मुद्दाका तीनै जनालाई ३-३ लाख धरौटीमा छाड्न अदालतको आदेश



काठमाडौं । स्पट फिक्सिङ आरोपमा पक्राउ परेका तीनै जनालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजालसले पूर्वक्रिकेटर महबुब आलम, राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारी र नितेस गुप्तालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

५ जनालाई प्रतिवादी बनाइए पनि २ जना फरार रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ७ विदेशी र ५ नेपालीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्न राय दिएको थियो । तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपालीलाई मात्र मुद्दा दर्ता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इमेज सहकारी ठगी प्रकरणः ढोरपाटनका मेयर देवकुमार नेपाली जेल चलान

बागलुङ  । बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि जेल चलान भएका

विपदमा खट्नुपर्ने पदाधिकारी मुलुक बाहिर हुँदा प्रतिकार्यमा कमजोरी भएको सरकारले स्वीकार्नुपर्छः रवि लामिछाने

काठमाडौं। सांसदहरूले विपद् प्रतिकार्यमा किन कमजोरी भयो भनी सरकारसँग प्रश्न गरेका छन्। राज्यव्यवस्था

सबै प्रदेशमा मुटु रोग उपचार सेवा विस्तार गर्ने गङ्गालाल हृदयरोग केन्द्रको निर्णय

काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले सबै प्रदेशमा मुटु रोग उपचारका लागि

कैद नै बस्नुपरेछ भने पनि म तयार छु, तर, गैरकानुनी काम स्वीकार्य छैनः अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषय सर्वोच्च अदालतले