सन्दीप असोज २० गते नेपाल फर्किने



काठमाडौं । किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने दशैंको टीकाको भोलिपल्ट काठमाडौं आउने भएका छन् । सन्दीपले फेसबुकमार्फत आफू दशैंको टीकाको भोलिपल्ट फर्किने बताएका हुन् ।

उनले भनेका छन्,’ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि मविरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु ।’ किशोरी बलात्कारको आरोप लागेका लामिछाने विरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरिसकेको छ । पाँच दिनअघि मात्र उनले आफूलाई तनावका कारण आइसोलेसनमा राखेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

त्रिभुवन आर्मी भोजपुर गोल्डकपको फाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत

पोखरामा शनिबारदेखि छात्रा क्रिकेट हुँदै

  कास्की ।  पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट