लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ



काठमाडौं । सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।

न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा बिहीबार पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हुनाले सुनुवाइ हुन नसकेको हो । झण्डै साढे तीन महिनादेखि सुनुवाइ हुन नसकेको लोकसेवा आयोगसम्बन्धी मुद्दा बिहीबार पनि सुनुवाइ नभई स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चितवनमा स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते

भरतपुर । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीद्वारा मुक्तिनाथमा पूजाअर्चना

काठमाडौं ।  नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले आज

पूर्वमन्त्री पदम राईको निधन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वराज्यमन्त्री पदम राईको निधन भएको छ

एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्टि, सहमति जुट्ने अपेक्षा

प्रगति ढकाल, काठमाडौं । नेपाललगायत अति कम विकसित मुलुकहरूको समूह (एलडिसी) ले नयाँ