मनकामना केबलकार दसैँमा दुई दिन बन्द हुने



मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहीबार र शुक्रबार विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढी पहिरो पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपतिको आव्हान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धान बाली र विविध भौतिक

वर्षाले चितवनको ३० प्रतिशत धानबालीमा क्षति

चितवन । धान भित्राउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमका बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवस्था बुझ्न

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८८ पुग्यो, पाँचथरमा मात्रै २७ जनाको मृत्यु

काठमाडौं । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न