राष्ट्रपति भण्डारीद्वारा वेलायतकी महारानीलाई कोभिड–१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वेलायतकी महारानी एलिजावेथ द्वितीयलाई नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ । बेलायतले गत साता नेपाल सरकारको अनुरोधबमोजिम नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिन, अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि खोप सहयोगका लागि पत्र लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका

अनलाइनबाट हुने दुव्र्यवहारका घटना बढ्दै

काठमाडौँ । इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुव्र्यवहारका घटना वृद्धि भएका छन् । सामाजिक

फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश

  काठमाडौँ । सर्वोच्च अदालतले उपत्यकाको फोहर व्यवस्थापनका विषयमा छलफल गर्न प्रधानमन्त्री तथा

नेत्र चापागाईंलाई पराजित गर्दै नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित