राष्ट्रपति भण्डारीद्वारा वेलायतकी महारानीलाई कोभिड–१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वेलायतकी महारानी एलिजावेथ द्वितीयलाई नेपाललाई कोभिड–१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गरेकी छन् ।

राष्ट्रपति भण्डारीले महारानी एलिजावेथलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ । बेलायतले गत साता नेपाल सरकारको अनुरोधबमोजिम नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

राष्ट्रपतिले रुसी समकक्षी भ्लादिमिर पुटिन, अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि खोप सहयोगका लागि पत्र लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग

कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी आघात पुर्याएको आरोपमा

विश्वकपमा छनोट भएको नेपाली महिला टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ । सन्

कानुनको परिधिमा रही कार्यसम्पादन गर्न प्रधानसेनापति सिग्देलको निर्देशन

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही कार्यसम्पादन गर्न कानुन अधिकृतलाई