चीनको सिचुवान प्रान्तले काठमाडौं ल्याइदियो कार्गो जहाजमा स्वास्थ्य सामग्री



काठमाडौं । चीनको सिचुवान प्रान्तले नेपाललाई प्रदान गरेको स्वास्थ्य सामग्री बुधबार काठमाडौं आइपुगेको छ । नेपालस्थित चिनियाँ दूतावासले सिचुवान एयरलाइन्सको जहाजले कार्गो उडानमार्फत यी सामग्री नेपाल ल्याएको जानकारी दिएको हो ।

यसअघि अक्सिजन सिलिण्डर र भेण्टिलेटरलगायतका स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले बेइजिङबाट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतद्वारा केआईआईटी घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासले नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र सम्बन्धित घटनाक्रमको

देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन पूर्वराजाको आह्वान

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन देशबासीलाई

एमसीसी परियोजना स्थगित

काठमाडौं । अमेरिकाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना स्थगित गरेको

अध्यादेशको विपक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।