एसीसीए नेपाल र एनसिए कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा शिक्षकहरुलाई तालिम



काठमाडौं । एसीसीए नेपाल र एनसिए कलेज अफ म्यानेजमेन्टको संयुक्त आयोजनामा चैत २१ गते मणिग्राम रुपन्देहीमा पाल्पा, नवलपरासी र रुपन्देहीका कक्षा ११ र १२ का लेखाशास्त्र विषय अध्ययन गराउने ३२ कलेजका शिक्षकहरुलाई तालिम दिइएको छ ।

हाल परिवर्तित पाठ्यक्रममा समावेश गरिएका केही पाठ्यसामग्रीलाई समेत मध्यनजर गरी तालिम दिइएको हो । तालिमको उद्घाटन गर्दै एसीसीए नेपालका प्रमुख रविन कट्वालले तालिमको महत्वमाथि प्रकाश पारेका थिए ।

त्यसैगरी नेपाल शिक्षक महासंघका राष्ट्रिय अध्यक्ष बाबुराम थापा न्यू होराइजन कलेजका संस्थापक लोकनाथ उपाध्याय, तिलोत्तमा क्याम्पसका प्राचार्य प्रा.डा. रामचन्द्र आचार्यले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ठेकेदारको लापरबाहीले रामेछापको कोलन्जोर घाटको पुल अलपत्र

मन्थली । रामेछापको कोलन्जोर घाटमा निर्माणाधीन पक्की पुलको काम सम्पन्न भएको छैन ।

‘हिजो अर्काको मेलापर्म गर्ने ढकाल आज सफल व्यवसायी’

–सागर गिरी, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ का दामोदर ढकालले विसं २०६४ देखि

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने तयारी