प्रधानमन्त्री निवास घेराउ गर्न पुगेका नागरिक अगुवाहरु पक्राउ
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका नागरिक अगुवामाथि प्रहरीले धरपकड गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा बालुवाटार घेर्न पुगेका नागरिक समाजका अगुवालाई प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । प्रहरीले अधिकारकर्मी कृष्ण पहाडीलागतयलाई पक्राउ गरेको छ ।