मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी १५ लाख ठगी गर्ने एक जना पक्राउ



काठमाडौं । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । संखुवासभा पाँचखपन गाउँपालिका वडा नम्बर ५ खमारे घर भई काठमाडौंको चावहिल बस्ने वर्ष ६० वर्षका तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

अमेरिकामा हुने कार्यक्रममा पठाइदिने भन्दै थापाले १५ लाख रुपैयाँ रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महाशाखाले जनाएको छ । महाशाखाले थापाबाट अन्य कोही ठगिएको भए सम्पर्क राख्नसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको छ । लुम्बिनीमा

‘नेपाल’ शब्द सुन्नासाथ जापानीहरुको मनमा सगरमाथाको प्रतिनिधत्व हुने मनोरम हिमालय पर्वतको परिकल्पना आउँछ’

काठमाडौँ । “मेरा प्रिय नेपाली साथी नमस्कार । ‘जापान’ शब्द सुन्दा तपाँइहरुको मनमा

सिधाकुरालाई अडियो उपलब्ध गराउने तिमल्सिनालाई हिरासतमा राख्न सर्वोच्चको आदेश

  काठमाडौँ ।   सर्वोच्च अदालतले सिधाकुरा डटकममा अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियोविरुद्ध

नेपालको विकासमा हरतरहको सहयोग गर्ने जापानी विदेशमन्त्रीको वचन

  काठमाडौ ।   राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री खामिखावा योकोले