प्रधानमन्त्रीद्वारा आफू निकटका नेताहरुसँग बालुवाटारमा छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफू निकटका सदस्यहरूसँग बालुवाटारमा छलफल गरेका छन् । प्रधानमन्त्रीले काठमाडौंमा उपलब्ध सबै निवर्तमान सांसदहरूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

छलफलमा सदस्यहरुलाई प्रधानमन्त्रीले संसद विघटन गर्नुको कारण र भावी रणनीतिकाबारेमा जानकारी गराएका बताइएको छ । यता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि आजै आफूनिकट निवर्तमान सांसदहरूलाई संसद् भवनमा बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इच्छाकामनाले निर्माण गर्यो २० लाखमा चिस्यान केन्द्र

मुग्लिन (चितवन) । इच्छाकामना गाउँपालिकाले  २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ

स्याउ बिक्रीबाट यसवर्ष जुम्लामा भित्रियो ६१ करोड ४१ लाख

जुम्ला । यो वर्ष जुम्ला जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन

आज तिहारको कुनै पर्व छैन, गाई तिहार शनिबारः नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि

घट्यो डिजेल र मट्टितेलको मूल्य

  काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।