गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । कास्कीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १४ का ७४ वर्षीय पुरुष, वडा नम्बर १५ का ६७ वर्षीय पुरुष र वडा नम्बर १६ की ५९ वर्षीया महिलाको मृत्यु भएको हो ।