भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट चितवनको भरतपुरकी एक महिलाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर आठकी ३० वर्षीया महिलाको शनिबार बिहान ९ः३० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उनी मंसिर १४ गते अस्पताल भर्ना भएकोमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीले पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्गको बेहाल

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति

खोटाङका अग्निपीडितलाई शिक्षकको सहयोग

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई १ लाख ७६ हजार रुपैयाँ

अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्युु, डडेल्धुरामा तीन घाइते

अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा