नेपालगन्ज विमानस्थलको पार्किङगस्थल उद्घाटन



नेपालगंज । सस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालगन्ज र विराटनगरको विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बिमानस्थलका रुपमा विस्ता गरिने बताएका छन् ।

मंगलबार नेपालगन्ज विमानस्थलको पार्किङगस्थल उद्घाटन गर्ने कार्यक्रममा मन्त्री भट्टराईले काठमाडौं पछिको दोश्रो ठूलो विमानस्थल नेपालगन्ज रहेको जानकारी गराउदै यसको स्तरोन्नतिका लागि पनि मन्त्रिपरिषदबाट निर्णय भएको जानकारी गराए ।

उनले नेपालगन्ज विमानस्थलमा अहिले एटिआर ७२ का ६ वटा र एयर बस ३२० का विमान समेत अटाउने सकिने खालको पार्किङ्ग निर्माण भएको जानकारी दिए । पश्चिम नेपालको औद्योगिक पर्यटकीय हवको रुपमा रहेको बाँकेलाई लक्षित गरि सरकारले मास्टर प्लानको योजना गरेको उनले जानकारी दिए । २०७५ कात्र्तिक १५ गते सिलान्यास गरिएको विमानस्थलको पार्किङग २ बर्षमा निर्माण कार्यसम्पन्न भई सुचारु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा

नेपाल भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय