कोरोना संक्रमणबाट दुई चिकित्सकको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट दुई जना चिकित्सकको मृत्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापाको मृत्यु भएको हो । झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएमंका प्राध्यापक हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार विहान मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कात्तिक दोस्रो साता कोरोना संक्रमण पुष्टि भएका उनलाई रेमडिसिभिरका साथै प्लाज्मा समेत दिइएको थियो । तर मल्टी अर्गान फेलियर भएपछि मृत्यु भएको बताएको छ । त्यसैगरी डा. थापा नेपाल बर्न सोसाइटी र इशान अस्पतालका अध्यक्ष हुन् । कोरोना संक्रमित उनको उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार

पर्यटन व्यवसायी वाग्लेको निधन

काठमाडौँ । वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । तत्कालीन नेपाल

सिरहा कारागारमा कैदीहरूले लागूऔषध र रक्सी खाएको घटनाको छानबिन गर्न समिति गठन

सिरहा । सिरहा कारागारमा कैदीहरूले कारागारभित्रै मदिरा सेवन गर्नेदेखि अवैध लागुऔषधसमेत कारोबार गर्ने

प्रेस काउन्सिलले गर्यो १२ वटा सञ्चारमाध्यममाथि कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै विभिन्न ४ वटा