नेपाली सेनाद्वारा दार्चुलाको घाँटीबगड–छाङरु गोरेटो घोडेटो बाटो निर्माण सम्पन्न



काठमाडौं । नेपाली सेनाले दार्चुलाको घाँटीबगड–छाङरु गोरेटो घोडेटो बाटो निर्माण कार्य ८५ दिनमा सम्पन्न गरी स्थानीय सरकारलाई सोमबार हस्तान्तरण गरेको छ ।

बिगत तीन वर्षदेखि अवरुद्ध रहेको उक्त बाटो नेपाली सेनाको टोलीले जेठ २६ गतेबाट निर्माण कार्य शुरु गरेको थियो । यो बाटो कुल ५५० मिटर लम्बाइ र २ मिटर चौडा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यातायात व्यवसायीसँग गैरकानूनी रुपमा सवारी कर नउठाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं ।  यातायात व्यवसायीबाट पालिकाहरूले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता

काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद

लक्ष्मीपूजाको दिन विद्युत्को माग गत बर्षभन्दा एक सय ६४ मेगावाट बढी

काठमाडौं ।  यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड)

भक्तपुरका नेवार समुदायको आज म्हः पूजा, भोलि भाइटीका मनाउने

  भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७