कोरोना संक्रमणबाट चार महिला र दुई पुरुष गरी थप ६ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार चार महिला र दुई पुरुषको मृत्यु भएको हो ।

चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका एक एक महिला तथा सिन्धुपाल्चोक र रुपन्देहीका एक एक जना पुरुषको मृत्यु भएको हो । योसँगै मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ ।

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय

भारी हिमपातका कारण बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध

बागलुङ । शुक्रबार बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।