कोरोना सङ्क्रमणबाट बारामा थप एक जनाको मृत्यु



बारा । कोरोना सङ्क्रमणबाट बारामा मंगलबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

कोल्हवी नगरपालिका–६ का ६० वर्षीय रामध्यान चौधरीको गण्डक अस्पताल वीरगञ्जमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वाब सङ्कलन गरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनमा चार दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बारामा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयमा सामान्य क्षति, छैनन् ठूलो क्षतिका घटना

काठमाडौं । भूकम्पबाट जिल्लामा कुनै मानवीय वा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय

दाङको धारपानी धाम

दाङको घोराही उपमहानगरपालिका-५ स्थित करिब ३३ हेक्टर क्षेत्रफलमा फैलिएको धार्मिक तथा पर्यटकीयस्थल पाण्डवेश्वर

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको

बैदेशिक रोजगार छाडेर रेन्बो ट्राउट माछापालनतर्फ आकर्षित

हेटौँडा (मकवानपुर) । चालु आर्थिक वर्षको छ महिनाम वैदेशिक रोजगारीका लागि अन्तिम श्रम