पोखराका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६, का ८७ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । यसैगरी गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्वीरमा हेर्नुस् मल्लकालीन भैरव नाच

भक्तपुर । पैँतालिस वर्षसम्म बन्द भएर लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीयवासीको पहलमा सुरु भएको

मङ्सिर ३ गते १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८

आगामी निर्वाचनका लागि ४० दल दर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४०