सिन्धुपाल्चोक पहिरोः तीन घरका २१ पुरिए, तीन गम्भीरसहित पाँच जनाको उद्दार



काठमाडौं । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको ।

१५ जना घाइते आफैं निस्किएका छन् । उद्धार गर्न जान सक्ने अबस्था नरहेको बताइएको छ । पहिरोले तीन घरका २१ जना पुरिएका छन् । तीन गम्भीर घाइतेसहित पाँच जनाको उद्दार गरिएको छ र अन्यको उद्दारको प्रयास भइरहेको बताइएको छ ।

सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो, १३ घर पुरिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

८२ घण्टासम्म भग्नावशेषमा पुरिएका ऋषि खनाल

अर्घाखाँची  । नौ वर्षअघिको कहालीलाग्दो घटना सम्झिँदा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ ढाकाबाङ्ग साम्ने गाउँका