सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो, १३ घर पुरिए



काठमाडौं । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको । १५ जना घाइते आफैं निस्किएका छन् ।

उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्कबिहीन रहेका र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानीयले जानकारी दिएका सभामुख अग्नी प्रसाद सापकोटाका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

फोटोः श्रीधर न्यौपानेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पारस्परिक सैन्य सहयोग अभिवृद्धि र सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्यः चिनियाँ रक्षामन्त्री वेइ

काठमाडौं । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष

चीनका रक्षामन्त्री काठमाडौंमा

काठमाडौँ । चीनका रक्षामन्त्री वेई फेङहे आफ्नो एकदिने नेपाल भ्रमणका लागि आज बिहान

बैठक बस्न हुन्न भन्ने विचारलाई महासचिवले साथ दिनुहुन्नः वामदेव गौतम

काठमाडौं । सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले बैठक बस्न नसकेकाले पार्टीमा ठूलो समस्या

काठमाडौं महानगरपालिका र रामग्राम नगरबीच भगिनी सम्बन्ध स्थापना

लुम्बिनी । काठमाडौँ महानगरपालिका र रामग्राम नगरपालिकाबीच अन्तरस्थानीय तह भगिनी सम्बन्ध स्थापना भएको