सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो, १३ घर पुरिए



काठमाडौं । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ । शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको । १५ जना घाइते आफैं निस्किएका छन् ।

उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्कबिहीन रहेका र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानीयले जानकारी दिएका सभामुख अग्नी प्रसाद सापकोटाका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

फोटोः श्रीधर न्यौपानेको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धनमा कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैनः अध्यक्ष नेपाल

चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने

जो आफूले श्रीमतीको हत्या गरेको भन्दै प्रहरीमा गए

काठमाडौँ । काठमाडौंका एक व्यक्ति श्रीमतीको हत्या गरी प्रहरीमा गएर आत्मसमर्पण गरेका छन्

टुँडिखेलमा १० क्षेत्र र २९ पेशासँग सम्बन्धित निःशुल्क ‘सिपमूलक तालिम’ सुरु(फोटोफिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘विश्व मजदुर दिवस’ को अवसर पारेर बुधबारदेखि टुँडिखेलमा ‘सिप

इनार खन्ने क्रममा निसास्सिएर भक्तपुरमा दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर