बौद्ध धर्मको ग्रन्थ बिक्रि गर्न खोज्ने ६ जना पक्राउ



काठमाडौं । सुनका अक्षरले लेखेको बौद्ध धर्मको ग्रन्थ बिक्रि गर्न लागेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनको मसीले लेखेको पुरोना ग्रन्थ बिक्रीका लागि मोलमोलाई गरिरहेका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा खोटाङको दिक्तेल नगरपालिका ४ का गेहेन्द्रसिंह आत्रेय, काभ्रे पाँचखालका जनक गिरी, ओखलढुंगा भञ्ज्याङ गाउँपालिकाका सुवासकुमार बस्नेत, ओखलढुंगाकै सुनकोसी गाउँपालिकाका हरिबहादुर लामिछाने, काठमाडौ तार्केश्वर नगरपालिकाका राजेन्द्रबहादुर जोशी,नुवाकोटको ककनी गाउँपालिकाका रोशन तामाङ रहेका छन् । प्रहरीले उनीहरु साथबाट सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थको १६ पाना पनि बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिरोले घर बगाउँदा सोलुखुम्बुमा पाँच जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा पहिरोले दुईवटा घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ ।

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुग्यो, उपत्यकापछि काभ्रेमा सबैभन्दा बढी मानवीय क्षति, ७२ बेपत्ता

काठमाडौँ । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र

वर्षाले विभिन्न जलविद्युत् आयोजनामा क्षति, माग धान्न ३०० मेगावाट विद्युत् भारतबाट आयात

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुगेको

धादिङमा पहिरोले पुरिएका बसमा १४ जनाको शव फेला

मलेखु । काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका