कपिलवस्तुमा थपिए १० जना कोरोना संक्रमित, संक्रमितको संख्या १२० पुग्यो



काठमाडौं । कपिलवस्तुमा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकाका वडा नम्बर पाँच र बुद्धभूमि गाउँपालिका वडा नम्बर सात र दशका १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुष र अर्का एक जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना संत्रमण देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य सामान्य रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु परिवर्तनका कारण पर्वतीय मुलुकहरुले सामना गर्नुपरेका विषयलाई विकसित देशले सम्बोधन गर्नुपर्छः राष्ट्रपति पौडेल

बाकु, (अजरबैजान) । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असरहरु सम्बोधन गर्न भनी व्यक्त

जाडो मौसममा निमोनियाबाट कसरी जोगिने ?

चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको

नागढुंगा सडक एक साताका लागि दिनमा आंशिक रुपमा बन्द हुने

काठमाडौँ  । नागढुङगा सडक आजदेखि आउँदो मङ्सिर ५ गतेसम्म दिनमा आंशिक रुपमा बन्द हुने

युवा मामिलासम्बन्धी अमेरिकी विशेष दूत फिनकेनाउर नेपाल भ्रमणमा

काठमाडौं । युवा मामिला सम्बन्धी अमेरिकी विशेष दूत एबी फिनकेनाउर काठमाडौं आएकी छन्