प्रचण्डसँग सातै प्रदेशका प्रदेश प्रमुखहरुको भेट, प्रदेशका समस्या समाधान गर्ने प्रचण्डको आश्वासन



 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् । आइतबार विहान अध्यक्ष प्रचण्ड र सातै प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको हो ।

भेटमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको समाधान गर्न प्रयत्न गर्ने आश्वासन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
६३ जिल्लामा निषेधाज्ञा जारी

काठमाडौं । कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ

आफ्ना जनताको लापरवाहीका कारण कोरोना फैलिएको भनेर हालसम्म ओलीबाहेक अन्य सरकार प्रमुखले शायदै भनेका होलान् !

 नारायण गाउँले । आफ्ना जनताको लापरवाहीका कारण कोरोना फैलिएको भनेर हालसम्म ओलीबाहेक अन्य

वीर अस्पतालको नयाँ भवनलाई केन्द्रीय कोरोना अस्पताल बनाउने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौँ । सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने

अक्सिजन अभाव भएको भन्दै काठमाडौँका चार अस्पतालले गरे कोरोना संक्रमितको उपचार नगर्ने घोषणा

काठमाडौं । अक्सिजन अभाव भएको भन्दै काठमाडौँका चार वटा अस्पतालले कोरोना संक्रमित बिरामीलाई