नेपाल प्रहरीका दुई डिआईजीको सरुवा



काठमाडौं । गृह मन्त्रालयले दुईजना डीआईजीको सरुवा गरेको छ । डीआईजी विश्वराज पोखरेललाई महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ भने रानीपोखरीमा रहेका डीआईजी शैलेश थापा क्षेत्रीलाई आईजीपीको सचिवालयमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीप दुर्घटनामा परी दार्चुलामा ५ जनाको मृत्यु

धनगढी । दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर

नेपालमा खाद्य असुरक्षा बढ्दै

नारायण ढुंगाना, काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन

अर्थ मन्त्रालयबाट एलपी ग्यास विस्थापन अभियान सुरु

काठमाडौं । देशभित्रै स्वदेशी बिजुलीको खपत गराउने र खाना पकाउने ग्यासको विस्थापन गर्ने

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मध्यपुरथिमि

रमेश गिरी, भक्तपुर । मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त