विदेशी नागरिकलाई गैरपर्यटकीय भिषा उपलव्ध गराउन सहयोग गर्ने ३५ जनालाई बयानका लागि अख्तियारले बोलायो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागको समेत मिलेमतोमा नाता कायम नहुने विदेशी नागरिकलाई गैरपर्यटकीय भीषा उपलब्ध गराएको सम्बन्धमा ३५ जनालाई बयानका लागि बोलाएको छ । अख्तियारले सार्वजनिक सूचना जारी गरी उनीहरुलाई बयानका लागि बोलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।