अस्पतालबाट प्रधानमन्त्रीको भिडियो सन्देशः अहिले स्वास्थ्यमा सुधार भइरहेको छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अचानक आइलागेको स्वास्थ्य समस्या ‘एपेन्डिसाइटिस’का कारण जटिल शल्यक्रिया गर्नुपरेको र अब आफू ठिक हुँदै गएको बताएका छन् ।

आज अस्पतालबाटै जारी गरेको भिडिओ सन्देशमार्फत् प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराएका हुन् । “एपेन्डिसाइटिस भनेको अचानक हुँदोरहेछ, मलाई पनि अप्रत्यासित रुपमा आइलाग्यो, त्यसमा इन्फेक्सन भएछ र बाहिरसम्म फैलिएछ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “इन्फेक्सन त्यसमा मात्रै भएको भए निकालेर फाल्न सजिलो हुन्थ्यो, बाहिरसम्मै इन्फेक्सन भएकाले त्यसलाई हटाउन मेजर अप्रेशन गर्नुपर्यो । त्यसकारण उपचारमा हप्ता, दश दिन लाग्ने नै भयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिउँसो पक्राउ परेका कमल थापा, दीपक सिंहसहित ७ जना रिहा

काठमाडौँ । काठमाडौँको नारायणचौरमा आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष

सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । सरकारले सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

राजावादी समूहद्वारा उपत्यका बन्द घोषणा

काठमाडौं । राजावादी समूहले सोमबार उपत्यका बन्द गर्ने घोषणा गरेका छन् । राजसंस्था

सुनकोशी मरिन डाइभर्सन परियोजना समयमा सम्पन्न नभए ठेक्का तोड्ने प्रधानमन्त्रीको चेतावनी

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनामा ढिलाइ भए