बलात्कार आरोपमा सिद्धबाबा अस्पतालबाट पक्राउ



विराटनगर । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उपचाररत अस्पतालको आईसीयूबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले सोमबार बिहान विराट नर्सिङहोमबाटै उनलाई पक्राउ गरेको हो ।

बलात्कार आरोपी सिद्धबाबालाई प्रहरीले आइतबार नै नियन्त्रणमा लिन खोजेको थियो । तर विराट नर्सिङ होमले हृदयघात भएको भन्दै आईसीयूमा राखेपछि सुनसरीबाट गएको प्रहरी टोली पछि हटेको थियो ।

पक्राउ परेका उनलाई एम्बुलेन्समा हालेर अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोप लुकाइएको भन्ने आरोप गलतः स्वास्थ्य कार्यालय झापा

झापा । जिल्ला स्वास्थ्य कार्यालय झापाले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको

बैतडीमा निषेधाज्ञा साउन मसान्तसम्म

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ ।

सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई छिटो उपलब्ध

डोटीमा चार जना नक्कली परीक्षार्थी पक्राउ

डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ