माइक्रोबस दुर्घटना हुँदा दैलेखमा तीन जनाको मृत्यु



दैलेख । दैलेखमा माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सुर्खेतबाट दैलेख गइरहेको भे १ ज १०२९ नम्बरको गाडी गुराँस गाउँपालिका–४ मा दुर्घटनामा परेको हो ।

मृतकको सनाखत हुन सकेको छैन । माइक्रोबस सडकबाट करिव पाँच सय मिटर तल खसेको बताइएको छ । दुर्घटनापछि चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१८२ देशसँग नेपालको कुटनीतिक सम्बन्ध विस्तार

काठमाडौँ । नेपालले टोङ्गा अधिराज्यसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । योसँगै नेपालको

हिंसाको सहारा लिएर फुटपाथका व्यापारी हटाउनु समाधान होइन

सोविता गौतम । सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा

एक महिनामा भित्रिए करिव एकलाख विदेशी पर्यटक

काठमाडौँ । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ ।

औषधि व्यवस्था विभागद्वारा दुई कम्पनीका न्यून गुणस्तरका औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले न्यून गुणस्तरका औषधि बिक्री वितरणमा रोक लगाएको छ