रौतहटमा प्रहरी चौकीलाई लक्षित गरी बम विष्फोट



रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । मंगलबार दिउँसो बम विष्फोट हुँदा प्रहरी जवान रन्जित यादव घाइते भएका छन् ।

बम प्रहार गर्ने भारत बिहारको ढाका घर भएका भारतीय नागरिक चन्दनकुमार पक्राउ परेका छन् । नेपाल भारत सीमा नजिकै चौकी रहेको छ । चौकी अगाडी सुरक्षामा बसेका प्रहरीलाई लक्षित गरी बम प्रहार गरेका हुन् ।

प्रहरीले भारतीय नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना संक्रमणबाट रुपन्देही र दाङमा ३१ जनाको मृत्यु

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण रुपन्देही र दाङमा ३१ जनाकोे मृत्यु भएको

जेठ १७ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बिएको छ ।

एकैदिन ८० आरोहीद्वारा सगरमाथाको सफल आरोहण

सोलुखुम्बु । बहराइनका राजपरिवारसहित मंगलबार एकैदिन करिब ८० जनाले विश्वको सर्वोच्च शिखर सगरमाथा

कोरोना संक्रमणबाट कञ्चनपुरमा थप ११ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको