रौतहटमा प्रहरी चौकीलाई लक्षित गरी बम विष्फोट



रौतहट । रौतहटको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा बम विष्फोट भएको छ । मंगलबार दिउँसो बम विष्फोट हुँदा प्रहरी जवान रन्जित यादव घाइते भएका छन् ।

बम प्रहार गर्ने भारत बिहारको ढाका घर भएका भारतीय नागरिक चन्दनकुमार पक्राउ परेका छन् । नेपाल भारत सीमा नजिकै चौकी रहेको छ । चौकी अगाडी सुरक्षामा बसेका प्रहरीलाई लक्षित गरी बम प्रहार गरेका हुन् ।

प्रहरीले भारतीय नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गरिँदै

दमौली । जिल्ला सदरमुकामस्थित प्रदेश अस्पताल दमौलीलाई ५० शय्यामा स्तरोन्नति गर्ने प्रदेश सरकारले

सप्तकोशीमा डल्फिन गणना सुरु

इटहरी । कोशी टप्पु वन्यजन्तु आरक्षले आइतबारदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु

डोटीमा जिप दुर्घटनामा परी एक जनाको मृत्यु, आठ घाइते

डोटी । केआईसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

पहिरोले उदयपुरका ग्रामीण सडक अवरुद्ध

गाईघाट । उदयपुरको पहाडी क्षेत्रका ग्रामीण सडक बाढी पहिरोका कारण अवरुद्ध भएको छ