बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, राष्ट्रपति भण्डारीद्वारा विमानस्थलमै पुगेर स्वागत



काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति अब्दुललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्वागत गरेकी छन् ।

बंगलादेशी राष्ट्रपतिको तीन दशकपछिको नेपाल भ्रमण हो । यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनः प्रवद्र्धन हुने बताइएको छ । उनको सम्मानमा नेपाली सेनाले विमानस्थलमै सम्मान गारथ अर्पण गरेको छ ।

उनी आज भक्तपुर क्षेत्रको भ्रमणमा जानेछन् भने साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायल र लेबनानबीच दुई महिने युद्धविराम सम्झौता

बीबीसी । इजरायल र लेबनानबीच युद्धविराम सम्झौता भएको छ । मंगलबार राति इजरायली

रास्वपा नेताहरुविरुद्धको अवहेलना मुद्दामा थप प्रमाण पेश गर्न सर्वोच्चको आदेश

  काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताविरूद्ध दायर भएको अदालतको

‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’

काठमाडौं । विश्व हिन्दू विश्वविद्यालयका प्रा डा दीपक मल्लिकले नेपालमा गणतन्त्र र लोकतन्त्रले

चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने विरोधसँग प्रधानमन्त्री डराउनु पर्दैनः विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्माले