कर्णाली प्रदेशमा ३१ र गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । कर्णाली प्रदेशमा सोमबार थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दैलेखमा २८ जनामा, सुर्खेतमा एक र सल्यानमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी गण्डकी प्रदेशमा सोमबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जामा १८ तथा कास्की र लमजुङ थप दुई दुई जनामा गरी गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा

लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट

काठमाडौँ । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई सहिद गङ्गालाल राष्ट्रिय हृदय

औषधि छैन भन्ने छुट सरकारी अस्पताललाई छैनः स्वास्थ्यमन्त्री पौडेल

इलाम । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन

‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा बागमतीका स्वास्थ्यमन्त्री थापा

भक्तपुर । शनिबार कहिले सिमसिम पानी त कहिले हल्का झुल्किएको घाम । मध्यपुरथिमि