कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १,४३३ पुग्यो
काठमाडौं । कर्णाली प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत, दैलेख, सल्यान, जाजरकोट, मुगु लगायतका जिल्लामा गरी २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १४३३ पुगेको छ ।