गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण
काठमाडौं । गण्डकी प्रदेशका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा, लमजुङ, कास्की लगायतका जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।