स्मृतिको कला मोह



लगाव र रुची भयो भने कुनै काम गर्न मानिसलाई शैक्षिक संस्थामा गएर औपचारिक शिक्षा हासिल गर्नुपर्छ भन्ने छैन । लगाव र रुचीले नै मानिसलाई सफल बनाएका सयौं उदाहरण समाजमा छन् । यस्तैमा पर्छिन् सिन्धुपाल्चोककी स्मृति श्रेष्ठ ।

२०५३ सालमा जन्मिएकी स्मृतिको रुची सानैदेखि कलामा थियो तर औपचारिक शिक्षा भने विज्ञान विषयमा लिइन् अर्थात् उनले विज्ञान विषय लिएर पढिन् । विज्ञान विषयमा स्नातक गरेकी स्मृतिले आफ्नो रुचीको विषय कलालाई पनि निरन्तरता दिएकी छन् । उनको पेन्सिल स्केचमा विशेष रूचि, पोर्टेट ल्यान्डस्केप मनपर्ने शैली छ ।

आयल अन क्यानभास, अक्रैलिक अन क्यानभास, वाटर कलर सिक्दै गरेकी छन् । उनले अहिले आफ्ना कला विभिन्न स्थानमा आयोजना गरिने प्रतियोगितामासमेत भाग लिने गरेकी छन् । उनले यो लगावले अझ शिखर चुमोस् हाम्रो शुभकामना । हेर्नुस् उनको कला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
के हो सुन्दरता ?

भेषराज कार्की, काठमाडौँ । सुन्दरता के हो ? बाहिरी जरुरी छ कि भित्री

‘दुई कदम’को मुस्ताङमा छायाँकन हुँदै

काठमाडौं । उदय सुब्बाको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘दुई कदम’को छायाँकन यतिवेला धमाधम

नेपाली सेनाकाे अधिकृत क्याडेटमा छनाैट हुन सफल प्रशिक्षार्थीहरुलाई डिक्यानद्वारा बधाई तथा सम्मान

नेपाली सेनाको सिं.स.६३ अधिकृत क्याडेटमा नाम निकाल्न सफल उम्मेदवारहरूलाई डिक्यानले बधाई तथा सम्मान

हस्तकलामै जीवन लेख्ने मछिन्द्र

डम्मर बुढामगर, बागलुङ । भाषा, कला, संस्कृति र परम्परा पहिचान हुन् । पहिचानसँग