कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पोषण विज्ञान अध्ययन हुने



काठमाडौं । कर्णाली प्रदेशको समग्र पोषणस्थितिलाई सुधार ल्याउन आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने ध्येयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातक तहमा शैक्षिक कार्यक्रम शुरुवात गर्ने भएको छ ।

आगामी वर्षदेखि चारवर्षे पोषण विज्ञान आहार कार्यक्रम सञ्चालनको अन्तिम तयारीमा प्रतिष्ठान जुटेको छ । त्रिभुवन विश्वविद्यालय र काठमाडाँै विश्वविद्यालयका केही क्याम्पसमा मात्र सो तहमा अध्ययन अध्यापन हुने गर्दछ ।

आठ सेमेष्टर सो तहको पठनपाठन हुनेछ । कार्यक्रमका साथमा प्रतिष्ठानले आगामी वर्षदेखि नै दुईवर्षे स्नाकोत्तर तहमा इपिमिडियोलोजी विषयको शैक्षिक कार्यक्रम चार सेमेष्टरमा सञ्चालन गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौं ।  सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने