लोकसेवा आयोगद्वारा इन्जिनियरिङ सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । लोकसेवा आयोगले इन्जिनियरिङ सेवा( सिभिल समूह अन्तर्गत (जनरल/हाइवे/स्यानिटरी/इरिगेसन/हाइड्रोपावर) उपसमूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा २२७ जना उत्तीर्ण भएका छन् । लिखित परीक्षामा उत्तीर्ण भएकाहरुको सामूहिक परीक्षण र अन्तरवार्ता भदौ पाँच गतेदेखि सुरु हुने आयोगले जनाएको छ ।
नतिजा हेर्न यहाँ क्लिकि गर्नुस्