राष्ट्रिय अनुसन्धान विभागमा ८० जनाका लागि जागिर खुल्यो (सूचनासहित)



काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा ८० जनाका लागि भर्ना आह्वान गरेको छ । बिभागमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सुचक ५१ ज्नाका लागि भर्ना खुलेको हो ।

अनुसन्धान अधिकृतका लागि स्नातक वा सो सरह हासिल गरेको, जीपीएमा २ भन्दा माथिको ग्रेड प्वाइन्ट आवश्यक पर्छ । यस पदका लागि २१ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ ।

यस्तै सहायक पदका लागि प्रविणता प्रमाणपत्र तहमा २ जीपीएभन्दा माथि ल्याएको हुनुपर्ने उल्लेख छ । यसका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ ।

सूचकका लागि एसईईमा २ जीपीएभन्दा माथि ल्याएको हुनुपर्ने उल्लेख छ । यसका लागि १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकसेवाका स्थगित गरिएका परीक्षाफल यथाशिघ्र प्रकाशित गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले लोकसेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आदेश जारी गरेको

लोकसेवाका लिखित परीक्षा स्थगित

काठमाडौं । लोकसेवा आयोगले पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको छ ।

लोकसेवाले ठूलो संख्यामा खुलायो नायव सुब्बाको विज्ञापन

काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा पदमा विज्ञापन खुलाएको छ । राजपत्र अनंकित

लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ

काठमाडौं । सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा