लोक सेवा सामान्य ज्ञान विशेष अंक १



लोक सेवा आयोगले लिने परीक्षामा सामान्य ज्ञान विषयको लागि परीक्षार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले तयार गरिएको विशेष अंक १

१. संसारभरमै दुई पटक अनुहार प्रत्यारोपण गरिएका पहिला व्यक्ति को हुन् ?
– फ्रान्सका जेरोम ह्यामोन

२. स्वीजरल्याण्डले कहिले UNO को सदस्यता प्राप्त गर्यो ?
– सन् २००२
३. सरकारले काठमाडौं उपत्यका वरपरका क्षेत्रमा कतिवटा नयाँ सहर निर्माण गर्ने निर्णय गरेको छ ?
– चार

४. संयुक्त राष्ट्र संघको अंगहरू मध्ये हाल Function Lees भएको अंग कुन हो ?
– जिम्मा जमानी परिषद
५. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

– सन् १९६१ मे २८

६. संयुक्त राष्ट्र संघको कार्यालयमा प्रयोग गरिने भाषाहरू कुन कुन हुन् ?
– अंग्रेजी र फ्रेन्च
७.नेपालमा हाल पर्वतारोहणका लगि खुला गरिएका हिमशिखरहरुको सङ्ख्या कति रहेको छ ?
– ४१५(जुगल हिमाल सहित)

८. वान कि मुन UNO को कति औं महासचीव हुन् ?
– ८ औं
९. नेपालमा वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ?
– शिवादेवी काफ्ले

१०. संयुक्त राष्ट्रसंघमा अति कम विकसित, भुपरिवेष्ठित तथा विकासशील साना टापु मुलुकहरूका लागि उपमहासचीव बन्नु भएको नेपालकै प्रथम व्यक्तित्व को हो ?
– ज्ञानचन्द्र आचार्य
११. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ?
– सन् २०१८ मे ७

१२. विश्व हुलाक संघ (UPU) को प्रधान कार्यालय कहाँ छ ?
– वर्न
१३. ‘प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छ’ भन्ने विचारक को हुन् ?
– अल्बर्ट आइन्स्टाइन

१४. अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (ITU) २०१९ को प्रतिवेदन अनुसार विश्वका १५५ मुलुकहरू मध्ये सूचना प्रविधि विकास परिसूचकमा नेपाल कति औं स्थानमा परेको छ ?
– १३७ औं
१४. ‘जतिसुकै अँध्यारो क्षणमा पनि माया र बिश्वास सम्भव हुन्छ।’ भन्ने भनाइ कसको हो ?
– जर्ज चकिरिस, अमेरिकी अभिनेता

१५. विश्व बैंकको स्थापना कहिले भएको हो ?
– सन् १९४५ डिसेम्बर २७
१५. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?
– मे १२

१६. नेपालले कहिले सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापनामा सहयोग पुर्याएको थियो ?
– सन् १९६९-७० मा र पुनः १९८८-८९
१७. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
– परिभ्रमण

१८. UNO को सदस्यता स्थगित गर्ने पहिलो देश कुन हो ?
– इन्डोनेशीया
१९. सौर्य उर्जा, वायु उर्जा, जलस्रोत उर्जा एवं ज्वारभाटा कुन प्रकृतिको उर्जाको स्रोत हुन् ?
– नवीकरणीय

२०. संयुक्त राष्ट्रसंघको बजेट निर्धारण गर्ने काम कसको हो ?
– महासभा

२१. प्राकृतिक ग्यास, खनिज तेल, कोइला आदि कस्तो प्रकारको उर्जाका स्रोत हुन् ?
– अनवीकरणीय

२२. नेपालको कला तथा संस्कृतिको संरक्षणमा सबैभन्दा बढी योगदान पुयाएको अन्तर्राष्ट्रिय संस्था कुन हो ?
– UNESCO
२३. कुन अधातु विद्युतको सुचालक हो ?
– ग्राफायट

२४. बंगलादेशले UNO को कहिले सदस्यता प्राप्त ग¥यो ?
– सन् १९७४-९-१७
२५. मानव अधिकारका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय कहाँ छ ?
– जेनेभा (स्वीट्जरल्यान्ड)

भिम राना “जिज्ञासु”

(भिम राना विगत दुई दशक देखि लोक सेवा आयोगले परीक्षा लिने सामान्य ज्ञान विषयमा अध्ययन/अध्यापन गर्दै आईरहेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी

रेसुङ्गा (गुल्मी) । गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा कर्मचारी, माघ १० सम्म दरखास्त दिन सकिने

काठमाडौं । सशस्त्र प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । सशस्त्र प्रहरीले शुक्रबार

राष्ट्र बैंकले माग्यो सहायक निर्देशकदेखि द्वितीय श्रेणीको सहायकसम्मका ६७ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ । शुक्रबार

नेपाली सेनाद्वारा विभिन्न विल्लादार पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना